‘आबाट आमा’ बन्यो पल शाहको सर्वाधिक कमाउने फिल्म
onlinekhabar.com
. २ घण्टा अघि
काठमाडौं । ‘आबाट आमा’ अभिनेता पल शाहको करिअरमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । २३ फागुनको शनिबारसम्म यो फिल्मले देशब्यापी १२ करोड ६६ लाख ९० हजार ९८१ रुपैयाँ ग्रस कमाइ गरेको छ । सोही अवधिसम्म ...
Comment
Liked by: