मातृकाप्रसाद यादवलाई विजयी घोषणा नगरेको भन्दै नेकपाको आपत्ति
farakdhar.com
. २ घण्टा अघि
धनुषा- १ मा जितको प्रमाणपत्र नपाएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपाल) ले आपत्ति जनाएको छ । नेकपाले सोमबार विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको हो । सोमबार केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्य...
Comment
Liked by: