गौरादहका मेयर सुवेदीमाथि हातपात
onlinekhabar.com
. २ घण्टा अघि
२६ फागुन, विराटनगर । झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५...
Comment
Liked by: