माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी ए...
Comment
Liked by: