इलाम १ मा कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित
rajdhanidaily.com
. १ घण्टा अघि
काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित भएका छन्। ३५ वर्षीय राईले १४ हजार ५ सय ४३ मत ल्याएका हुन्। श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बु...
Comment
Liked by: