क्यानाडामा बरफ फुटेर २३ जना फसे, हेलिकप्टरबाट गरियो उद्धार
kalakarmi.com
. १ घण्टा अघि
ओन्टारियो- क्यानाडाको जर्जियन बे क्षेत्रमा बरफको ठूलो भाग फुटेपछि त्यहाँ रहेका २३ जना मानिस अचानक जोखिममा परेका छन् । आइतवार दिउँसो भएको घटनापछि उद्धार टोलीले हेलिकप्टर प्रयोग गर्दै सबैलाई सुरक्षित...
Comment
Liked by: