चुनाव हारेपछि धमलाको घोषणा- आजबाट आमजनता पार्टी र मोबाइल छापसँग मेरो सम्बन्ध रहँदैन
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । रौतहट–४ मा पराजित भएपछि ऋषि धमलाले आम जनता पार्टी र मोबाइल छाप चुनाव चिह्नसँगको सम्बन्ध तोडेका छन् । आज रिपोर्टस् क्लबमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै उनले पार्टी र चुनाव चिह्नसँगको सम...
Comment
Liked by: