गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी भएका छन्। कांग्रेसका प्रेम कुमार खत्रीलाई भारी मतले हराउँदै गुरुङले बाजी मारेका हुन्। गुरुङले २९ हजार ८९६ मत पाउँदा कांग्रेसका खत्री १५ हजार ३९८ मत...
Comment
Liked by: