कांग्रेसका निश्कल राई इलाम–१ बाट निर्वाचित
hamrakura.com
. १ घण्टा अघि
फिक्कल । इलाम क्षेत्र नं १ बाट नेपली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् । उनी ९११ मतान्तरले विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सोमबार सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार ...
Comment
Liked by: