तनहुँमा समानुपातिकतर्फ पनि कांग्रेस–एमालेलाई मतदाताले पत्याएनन्
baahrakhari.com
. २ घण्टा अघि
तनहुँ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा कांग्रेस–एमालेको वर्चस्व तोडिएको छ । प्रत्यक्षमा मात्रै नभई समानुपातिकमा पनि गढ भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कमजोर सावित गरिदिएको हो । न...
Comment
Liked by: