१४ हजार बढी मतान्तरले गोरखा १ मा विजयी भए सुधन गुरुङ
barnanmedia.com
. १ घण्टा अघि
गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका प्रेम कुमार खत्रीलाई १४ हजार ४९८ मतान्तरले पराजित गरेका हुन्। सुधनले कुल २९ ...
Comment
Liked by: