निर्वाचनमा असहयोग गरेको भन्दै ११ जनामाथि कारबाहीको सिफारिस
dcnepal.com
. २ घण्टा अघि
काठमाडौं। सिरहा-१ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको ११ जनामाथि कारबाहीका लागि सिफारिस गरेको छ।
Comment
Liked by: