रक्षा बमले गगनलाई भनिन्– साहस देखाउनुभएकै हो, ठूलो मनले नयाँलाई स्वागत गर्नुस्
shilapatra.com
. २ घण्टा अघि
जेन–जी अगुवा रक्षा बमले कांग्रेस सभापति गगन थापाले गरेको विद्रोहको साहसलाई मान्नुपर्ने बताएकी छन् । सभापति थापा पराजित भएपछि बमले ढिलो गरी भएको विद्रोहले काम नगरेको सामाजिक सञ्जालमा लेखेकी हुन् । ...
Comment
Liked by: