समानुपातिकतर्फ १ करोड ३ लाख मतगणना सम्पन्न: ६ पार्टीले सिट पाउने
barnanmedia.com
. १ घण्टा अघि
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कुल १ करोड ३ लाख ९ हजार १७ मत गणना भइसकेको छ। पछिल्लो प्राप...
Comment
Liked by: