तेल आपूर्ति मार्गबारे ट्रम्पको चेतावनी : इरानमाथि मृत्यु, आगो र विनाशको वर्षा हुनेछ
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई फेरि चेतावनी दिएका छन्। इरानले होर्मुजको जलडमरूमा तेलको आवागमनमा बाधा पुर्यायो भने अमेरिकाले कडा कारबाही गर्ने चेतावनी ट्रम्पले दिएका हुन्। 'यदि इरानले...
Comment
Liked by: