पाकिस्तानमा इन्धन संकट: सांसद-मन्त्रीले दुई महिना तलब नपाउने, चार दिन काम, पढाइ अनलाइन
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
विश्वव्यापी इन्धन संकट र बढ्दो मूल्यका कारण पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले ‘मितव्ययिता योजना’ घोषणा गरेका छन्। अमेरिका-इजरायल र इरान द्वन्द्वले कच्चा तेलको मूल्य प्रति ब्यारेल सय डलर नाघेक...
Comment
Liked by: