समानुपातिकमा रास्वपाको मत ५० लाख नाघ्यो, ५८ सिट सुनिश्चित
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) ५० लाख मत नाघेको छ । १ करोड ४ लाख मतगणना सम्पन्न हुँदा रास्वपाले ४८ प्रतिशत मत पाएको छ । ५० लाख ८ हजार मत प्राप्त ...
Comment
Liked by: