समानुपातिकमा एक करोड चार लाख मतगणना
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ३८ हजार ७५० मतगणना भएको छ । अब करिब पाँच लाख मत गन्न बाँकी छ ।
Comment
Liked by: