गगनले राजीनामा दिने चर्चापछि पूर्णबहादुरले भने- अब अस्वाभाविक महत्त्वाकाङ्क्षा र आवेगबाट मुक्त बनौँ
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभाको निर्वाचनको परिणामले कांग्रेसलाई गम्भीर सन्देश दिएको बताएका छन्। चुनावमा पराजित भएर पार्टीले पनि लज्जास्पद हार व्यहोरेपछि सभापति...
Comment
Liked by: