अछाममा समानुपातिकमा कांग्रेस पहिलो दल,भीम रावलले जमानत जोगाउन सकेनन्
annapurnapost.com
. १ घण्टा अघि
अछाम : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अछाममा समानुपातिक तर्फ नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । दुई निर्वाचन क्षेत्र रहेको अछाममा कांग्रेस १९ हजार ३५ मत सहित पहिलो बनेको छ । नेकपा एमाले १...
Comment
Liked by: