बजारमा आउन थाल्यो कोइरालो, किलोको कति ?
onlinekhabar.com
. १ घण्टा अघि
२६ फागुन, काठमाडौं । बजारमा कोइरालो आउन थालेको छ । व्यवसायीहरूका अनुसार फागुन दोस्रो सातादेखि बजारमा कोइरालो आउन थालेको हो । कोइरालोको मुख्य सिजन चैत हो । कालीमाटी बजारमा कोइरालो धादिङका विभिन्न ठ...
Comment
Liked by: