सेयर बजारमा पहिरो, दुई घण्टामा साढे १४ अर्ब माथिको कारोबार
arthasansar.com
. १ घण्टा अघि
मंगलबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो दिन १६२ अंकले बढेर सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको बजारमा आज भने गिरावट देखिएको हो । आजको दुई घण्टाको कारोबार जारी रहँदा नेप्से परिसूचक...
Comment
Liked by: