अन्तराष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, नेपालमा के होला ?
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । अन्तराष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान-इजरायल युद्ध छिट्टै समाप्त हुने बताएसँगै अन्तराष्ट्रिय तेल बजारमा तेलको मूल्य ओरालो लागेको हो ।
Comment
Liked by: