माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरीको मृत्यु भएको छ। घर लिप पोतका लागि माटो खन्न गएकी सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको हो। जिल्ला प्रहरी क...
Comment
Liked by: