ढिस्कोले पुरिएर किशोरीको मृत्यु
himalpress.com
. १ घण्टा अघि
डोटी- घर लिपपोतका लागि माटो खन्न गएकी सायल गाउँपालिका-२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार आज बिहान ९:४८ बजेतिर घर नजिकैको गौसिल ...
Comment
Liked by: