स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको निधन
gorkhapatraonline.com
. १ घण्टा अघि
प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएकी स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको ९३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँको भोटबहालस्थित आफ्नै निवासमा सोमबार राति साढे १ बजे उहाँको...
Comment
Liked by: