विवाहमा गएका दुई किशोरीको शव फेला, एक बेपत्ता
gorkhapatraonline.com
. १ घण्टा अघि
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ३ भाग्ले नजिकै सानीभेरी नदिमा दुई किशोरीको शव फेला परेको छ । आज बिहान दुई अलग अलग स्थानमा दुई किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ...
Comment
Liked by: