बिहे हेर्न गएका दुई किशोरीको शव नदीमा भेटियो, अर्की एक बेपत्ता
lokaantar.com
. १ घण्टा अघि
रुकुम पश्चिममा बिहे हेर्न गएका तीन युवतीमध्ये दुई जनाको शव भेटिएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३ भाग्ने नजिकै सानोभेरी नदीमा उनीहरूको शव भेटिएको हो । १४ वर्षीया कल्पना ओली र १२ वर्षीया...
Comment
Liked by: