डोटीमा माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु
annapurnapost.com
. १ घण्टा अघि
डोटी : डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको मृत्यु भएको छ । मंगलबार बिहान करिब ९:४८ बजेतिर जिल्लाको सायल गाउँपालिका-२ ग्वानी बस्ने शेर बहादुर सिंहको छोरी अन्दाजी १६ वर्षीया एलिना सिंहको माटोको...
Comment
Liked by: