स्रोह्र वर्षे किशोरीको ढिस्कोले पुरिएर मृत्यु
hamrakura.com
. १ घण्टा अघि
डोटी । घर लिपपोतका लागि माटो खन्न गएकी यहाँको सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार आज बिहान ९ः४८ बजेतिर घर नजिकै...
Comment
Liked by: