विश्वकप विजेता भारतीय टोलीले एक अर्ब ३१ करोड भारु पुरस्कार पाउने
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले टी-२० विश्वकप जितेको भारतीय टोलीलाई एक अर्ब ३१ करोड भारतीय रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ। यो रकम सन् २०२४ को एक अर्ब २५ करोडभन्दा ६ करोड बढी हो।...
Comment
Liked by: