चैत ३० देखि ए डिभिजन लिग गर्ने सहमति भएसँगै एन्फामा लागेको ताला खुल्यो
setopati.com
. २ घण्टा अघि
नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मा लगाएको तालाबन्दी खुलेको छ। एन्फा र खेलाडी संघबीच आज एन्फाकै होस्टलमा भएको वार्तापछि तालाबन्दी खुलेको हो। वार्तामा सहिद स्मारक ए डिभिजन लिग...
Comment
Liked by: