चुनाव हारेका विष्णु पौडेलको चुनाव खर्च २८ लाख
kharibot.com
. १ घण्टा अघि
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले निर्वाचनमा २८ लाख ७ हजार १०० रुपैयाँ खर्च भएको विवरण आयोगलाई बुझाएका हुन् ।
Comment
Liked by: