गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
barnanmedia.com
. १ घण्टा अघि
गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा विचार–विमर्श भए...
Comment
Liked by: