एक लाख ८४ हजारलाई पर्ने शिखर पावरको आईपीओमा २७ लाख ६६ हजारको आवेदन
corporatenepal.com
. १ घण्टा अघि
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि आज २६ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा २७ लाख ६६ हजार ५१० जनाको आवेदन परेको छ । आवेदन दिने आज अन्तिम दिन अन्तिम समयसम्म ३ अर्ब ७ करोड ...
Comment
Liked by: