पोखरीमा डुबेर एक जनाको मृत्यु
lokaantar.com
. २ घण्टा अघि
राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु भएको छ । राजविराज नगरपालिका–४ का २५ वर्षीय बौवा भन्ने गजेन्द्र दासको मृत्यु भएको हो । राजविराज–३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका ग...
Comment
Liked by: