पाल्पामा २४ जना उम्मेदवारको जमानत जफत
annapurnapost.com
. २ घण्टा अघि
तानसेन : पाल्पामा २४ जना उम्मेदवारको जमानत जफत भएको छ । पाल्पा क्षेत्र नं. १ मा उम्मेदवारी दिएका १४ मध्ये ३ जनाले जमानत जोगाएका छन्। ११ जना उम्मेदवारको जमानत जफत भएको छ। पाल्पा १ मा नेपाली कांग्रेस...
Comment
Liked by: