उदयपुरको दुबै क्षेत्रका एक्काइस उम्मेदवारको जमानत जफत
newsofnepal.com
. १ घण्टा अघि
उदयपुर । यही फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा उदयपुरको दुवै क्षेत्रबाट विभिन्न राजनीतिक दलहरूबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएकाहरुमध्ये २१ जना प्रत्यक्षतर्फको उम्मेदवार...
Comment
Liked by: