मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे
Ujyaaloonline.com
. १ घण्टा अघि
मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फामा गएराति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्याङ्ग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्याङ्ग्रा मारेको...
Comment
Liked by: