यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
gorkhapatraonline.com
. १ घण्टा अघि
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ६० पैसा र बिक्रीदर १४७ रुपियाँ २० पैसा तोकिएको छ ।...
Comment
Liked by: