मादी पुल निर्माण ७७ प्रतिशत सम्पन्न
gorkhapatraonline.com
. १ घण्टा अघि
पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनामा पर्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको करिब ७७.७ प्रतिशत काम सम्पन्न भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने उक्त पुल निर्माणले अहिले ...
Comment
Liked by: