इलाम १ र गोरखा १ को समानुपातिक मत गनिँदै, देशभरिको अन्तिम परिणाम 'दिउँसोसम्म आउने'
प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको मतगणना
पुगेको र आज दिउँसोसम्म सबै मत गनेर सकिने निर्वाचन आयोगले जनाएको छ
प्रत्यक्षतर्फ सबै १६५ स्थानको परिणाम आइसकेको छ
एक करोड सात लाखभन्दा बढी समानुपातिक मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजारभन्दा बढी मतसहित अग्रस्थानमा छ, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४९ हजार मत कटाएको छ
मतगणना सकिएपछि निर्वाचन आयोगले पार्टीहरूलाई समानुपातिकतर्फका ११० सीट बाँडफाँट गर्छ -
यस्तो छ सीट निर्धारण गर्ने तरिका
प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ ठूलोदेखि क्रमशः सानोमा रास्वपा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन्
इलाम १ र गोरखा १ को समानुपातिक मत गनिँदै, देशभरिको अन्तिम परिणाम 'दिउँसोसम्म आउने'
Liked by: