प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.४८ अंकले बढ्यो
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १० अंकले बढेको छ। नेप्से परिसूचक ९.४८ अंकले बढेर २८५२.८३ विन्दुमा पुगेको हो। यो समयमा ९७ स्क्रिप्सको १६ हजार १९५ कित्ता सेयर १ करोड ८ लाख १३ ह...
Comment
Liked by: