धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट
onlinekhabar.com
. १ घण्टा अघि
२७ फागुन, विराटनगर । सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ । मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो । आगलागी हुँदा तीन...
Comment
Liked by: