बिरुवा गाउँपालिका ८ का वडाध्यक्ष आलेको निधन
onlinekhabar.com
. १ घण्टा अघि
२७ फागुन, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष नवीनकुमार आलेको बुधबार निधन भएको छ । पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष सूर्यबहादुर...
Comment
Liked by: