जावलाखेल चिडियाखानामा ११२ प्रजातिका १,२७३ जीवजन्तु
kendrabindu.com
. २ घण्टा अघि
ललितपुर। जावलाखेलस्थित सदर चिडियाखानामा हाल ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु रहेका छन्। तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले विसं १९८९ मा व्यक्तिगत रूपमा स्थापना गरेको यो चिडियाखाना पछि सर...
Comment
Liked by: