बिमा सेवाको औषधि बाहिर किन्न पठाए कारवाही
nagariknews.nagariknetwork.com
. ३ घण्टा अघि
स्वास्थ्य बिमा मार्फत उपचार गर्ने विरामीको हकमा औषधि सेवाप्रदायक स्वास्थ्य संंस्थाभित्रै व्यवस्था गर्न स्वास्थ्य बिमा बाेर्डले निर्देशन दिएको छ। बुधवार एक विज्ञप्ति जारी गर्दै बिमामार्फत उपचार लिए...
Comment
Liked by: