भारतको सर्वोच्च अदालतको ऐतिहासिक फैसला, १३ वर्षदेखि कोमामा रहेका युवकलाई इच्छामृत्यु अनुमति
nepalpress.com
. ३ घण्टा अघि
काठमाडौं। भारतको सर्वोच्च अदालतले १३ वर्षदेखि कोमामा रहेका ३१ वर्षीय युवक हरीश राणालाई इच्छामृत्यु दिन अनुमति दिएको छ। बुधबार आएको यो निर्णयलाई देशकै ऐतिहासिक फैसला मानिएको छ। न्यायाधीश जस्टिस जेब...
Comment
Liked by: