राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पताल सरह सेवा
onlinekhabar.com
. १ घण्टा अघि
२७ फागुन, दाङ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालबाट पाइने उपचार सेवा अब दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि लिन सकिने भएको छ । यसका लागि बुधबार दुवै संस्थाब...
Comment
Liked by: