नेप्सेमा उच्च अंकको गिरावट, १३ अर्ब बढीको सेयर किनबेच
setopati.com
. १ घण्टा अघि
बुधबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ४६.७८ अंकले घटेर २७९६.५७ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार २१ अर्ब रूपैयाँको कारोबार भएकोमा...
Comment
Liked by: